काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने बिषय स्थापित भएको पनि दावी गरेका छन् ।
‘नेपाल अति कम बिकसित मुलुकवाट स्तोरन्नोती गराउन अन्तराष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकाससिल देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।
प्रतिकृया दिनुहोस