• शनिबार-असार-२१-२०८२

पुनः निर्माणको क्रममा लिच्छविकालीन सप्तपाताल पोखरी (फोटो फिचर)

 

लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी पुनः निर्माण भईरहेको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनः निर्माण भएसँगै यसले लगनखेलको स्वरुपलाई अझ निखार्ने विश्वास लिइएको छ । 



फोटो फिचर :

 

तस्बिर : टार्जन लिम्बु /नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस