• मंगलबार-जेठ-२०-२०८२

बरिष्ठ साहित्यकार गणेश रसिकको निधन

 

काठमाडौं । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।


रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।


 

प्रतिकृया दिनुहोस