काठमाडौं, ३० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् । काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।
उनीहरू माथि राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ ।
प्रतिकृया दिनुहोस