स्वयम्भूस्थित दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी
काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्ट आगलागी भएको छ ।
शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भूस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा आगलागी हुँदा नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याक्ट्री र प्रहरी चौकीमा समेत क्षति पुगेको छ ।
आगलागीको क्षतिबारे थप विवरण आउन बाकि रहेको स्वयम्भूस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए ।
2025-04-26-08-04-35.jpeg)

प्रतिकृया दिनुहोस