• बिहीबार-बैशाख-११-२०८२

रास्वपा संसदीय दलको बैठक बस्दै

 

काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।


बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे सो बैठक बस्नेछ ।

 

बैठकमा भोलिदेखि सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।
 

 

प्रतिकृया दिनुहोस