यस्ताे देखियाे ड्रोनबाट माइतीघर (तस्बिरहरू)
माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई लिने गर्दछन् ।
कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।
तस्बिरहरू ः
%20(20).jpg)
%20(17).jpg)
%20(13).jpg)
%20(11).jpg)
%20(9).jpg)
तस्बिरहरू : टार्जन लिम्बु/ नेपाल न्यूज बैंक
-(7)2025-04-17-11-04-52.jpeg)
माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई लिने गर्दछन् ।
कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।
तस्बिरहरू ः
तस्बिरहरू : टार्जन लिम्बु/ नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस