प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन् ।
पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश फर्किन लागेका हुन् ।
उनी थाई एअरबेजवाट फर्कँदैछन् ।

प्रतिकृया दिनुहोस