पत्रकार ह*त्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध विरोध सभा (फोटोफिचर)
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ ।
शुक्रबार राजतन्त्रवादी समूहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधि गरेका थिए । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो । महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ ।
फोटो फिचर ः
%20(4)(1).jpg)
%20(2)(1).jpg)
%20(2).jpg)
%20(2)(1).jpg)
%20(2).jpg)
%20(1)(1).jpg)
%20(4)(2).jpg)
%20(3).jpg)
%20(1)(1).jpg)
%20(1).jpg)
%20(3).jpg)
तस्विरः बिजेन अमात्य \नेपाल न्यूज बैंक
2025-03-29-10-03-36.jpeg)
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ ।
शुक्रबार राजतन्त्रवादी समूहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधि गरेका थिए । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो । महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ ।
फोटो फिचर ः
तस्विरः बिजेन अमात्य \नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस