समाजवादी मोर्चा नेपालको बैठक बस्दै
काठमाडौं । शनिबार समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्न लागेको हो ।
समाजवादी मोर्चा, नेपालले नेकपा एकीकृत समाजवादीको कार्यालयमा हिजो राजतन्त्रवादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेको छ ।
.jpg)
बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको सभा, राजतन्त्रवादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ ।
2025-03-29-09-03-45.jpeg)

प्रतिकृया दिनुहोस