• सोमबार-चैत-१८-२०८१

एसईईको अन्तिम दिन : विद्यार्थीहरूको मुस्कान र अपेक्षासहित परीक्षा समाप्त (फोटोफिचर)

 

२०८१ चैत ७ गतेबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएकाे छ । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे । 

 

तस्बिरहरू : बिजेन अमात्य/नेपाल न्यूज बैंक


 

प्रतिकृया दिनुहोस