• शनिबार-फाल्गुण-१०-२०८१

राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट



काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट सुरू हुँदैछ ।


पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तब्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत आमसभा’ कार्यक्रम गर्न लागेको हो ।


आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुँदैछ । फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।
 

 

प्रतिकृया दिनुहोस