३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
रसुवा । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङ रहेका छन् ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
![](https://sanghunews.com/uploads/news/images/Police-Elogo.2024-10-21-10-10-56.2025-02-15-09-02-30.jpeg)
रसुवा । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङ रहेका छन् ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस