• सोमबार-माघ-२१-२०८१

मन्त्रिपरिषद बैठक बस्दै

 

काठमाडौं, २१ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । 

 

सो बैठकमा संसदमा पेस गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुँदैछ । सो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

 

अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस