• सोमबार-माघ-२१-२०८१

संघीय संसदको एक समितिको बैठक बस्दै

 

काठमाडौं, २१ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजे बोलाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस