बकैया गोल्डकप : जुनियरतर्फ १ र सिनियरतर्फ ३ फाइनल प्रवेश
बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर १ र सिनियर तर्फ ३ फाइनलमा प्रवेश गरेको छ ।शनिबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा २ नम्बरलाई हराउँदै १ र ४ लाई हराउँदै ३ फाइनलमा प्रवेश गरेको हो ।
जुनियरतर्फ वडा नम्बर १ ले २ लाई ट्राइबेकरमा ३–१ ले पराजित गरेको हो । निर्धारित खेल समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्याच बोम्जन बिक्रम लामा भए ।
यस्तै सिनियरतर्फ वडा नम्बर ४ लाई १–० गोलले पराजित गर्दै बकैया–३ को फाइनल प्रवेश गरेको हो । वडा नम्बर ३ को जीतमा रोमन घलनले खेलको ७१ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्याच बोम्जन रोमन घलन भए ।
त्यस्तै शनिबार भएको खेल वडा नम्बर ९ लाई हराउँदै ५ नम्बर सेमिफाइनलमा प्रवेश छ । निर्धारित खेल समयमा १–१ गोलको बराबरी खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्यान अफ म्याच ९ का गोलरक्षक रोमन वाईबा घोषित भए । अब वडा नम्बर ९ ले ६ संग फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस