एन्फा महिला लिगमा आर्मीको सहज जित
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जित हासिल गरेको छ ।
नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ ।
आर्मीलाई जित दिलाउन दुवै गोल बिमला चौधरीले गरेकी थिइन् । उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन् । विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरीदोस्रो गोल गरिर आर्मीलाइ सहज जित दिलाएकी हुन् ।

प्रतिकृया दिनुहोस