वन सखाप पारेर सालको काठको तस्करी बढ्दै
रुपन्देही, २०८१ पुस ८ गते जिल्लाको कञ्चन गाउँपालिका वडा नं. १, एकतानगर स्थितमा अबैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरीबाट खटिएको संयुक्त टोलीले १३ थान गोलिया (५४.४३ क्युफिट) साल जातको काठ नियन्त्रणमा लिएको छ।
यो काठलाई बेवारीसे अवस्थामा फेला पारिएको हो र यसको बजार मूल्य लगभग १,३६,००० रुपैयाँ अनुमान गरिएको छ। उक्त काठलाई नियन्त्रणमा लिई, आवश्यक कारवाहीको लागि सब-डिभिजन बन कार्यालय कञ्चन फायरलाईन, रुपन्देहीमा पठाइएको छ।
यस घटनाले वनजन्य स्रोतहरूको संरक्षणमा कमी र काठ तस्करीका घटनाहरूको वृद्धि देखाउँछ। सरकारले काठको तस्करी रोक्न र वनको संरक्षणमा कडाइको प्रयास जारी राखेको भए पनि यसरी वन सखाप पारेर काठको अवैध कारोबार बढ्नु चिन्ताको विषय बनेको छ।

प्रतिकृया दिनुहोस