पाँच दिन अगावै मंसिर १३ मा परराष्ट्र मन्त्री राणा चीन जाने
काठमाडौं, १० मंसिर । परराष्ट्र मन्त्री आरजु राणा मंसिर १३ गते चीन जाने भएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् ।
मुख्यतयाः चीनको ठूला परियोजना बीआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस