• सोमबार-मङ्सिर-३-२०८१

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

 

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल  माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो । 

 

योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

 

प्रतिकृया दिनुहोस