मिर्गाैला स्वस्थ राख्न यसो गरौं
मृगौला शरीरको अभिन्न अंग हो । अस्वस्थकर खानपानका कारण मृगौलामा खराब चिजहरु जम्मा हुने गर्दछ । यसले गर्दा मिर्गाैलालाई हानी पुग्ने र कार्यक्षमता कमजोर हुन जान्छ । त्यसैले मिर्गाैला स्वस्थ राख्नका लागि निम्न उपाय अपनाउन सकिन्छ :
– अनारको सेवनले मिर्गाैलालाई फाइदा गर्दछ । यसमा पोटासियम हुने गर्दछ, जसले खराब चिजहरुलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ ।
– मिर्गाैलालाई स्वस्थ र सफा राख्नका लागि बदामजन्य चिजहरुको सेवन उपयुक्त हुन्छ । यसले मिर्गाैलासँग सम्बन्धित समस्याको समाधानमा राम्रो काम गर्दछ ।
– मिर्गाैलालाई सफा राख्नका लागि हरियो पत्तादार सागसब्जीहरु, लौका, काँक्रा, पालकजस्ता चिजहरुको जुस सेवन गर्न सकिन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक रहन्छ ।
– मिर्गाैलालाई स्वस्थ राख्नका लागि बिहान खाली पेटमा मनतातो पानीमा कागती हालेर पिउन सकिन्छ । कागतीमा भिटामिन सी र एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यसले मिर्गाैलालाई सफा राख्न मद्दत गर्दछ ।
– मिर्गाैलालाई स्वस्थ राख्नका लागि हर्बल टीको सेवन पनि गर्न सकिन्छ । ग्रीन टीमा एन्टी अक्सिडेन्ट हुन्छ र यसले टकिसकहरुलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ ।
–मिर्गाैलालाई स्वस्थ राख्न फलहरुको सेवन गर्न सकिन्छ । साइट्रस फलहरुले मिर्गाैला सफा राख्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस