तस्बिरमा छठ पर्वकाे भव्य र सुन्दर तयारीकाे (फाेटाे फिचर)
(वीरगञ्जको घण्टाघर चोकस्थित बजारमा मङ्गलबार छठ पूजाका लागि पूजा समाग्री खरिद गर्दै । पूजाका लागि केही दिन अघिबाटै माटो तथा बाँसका सामग्री खरिद गर्नेको भीडभाड बढेको छ । तस्बिरः विजय कुमार महतो/रासस)
(सर्लाहीको सदरमुकाम मलङ्गवा–९ स्थित जनसागर बजारमा छठ पर्वका लागि केरा खरिद गर्दै ग्राहक । तस्बिरः विश्वनाथ ठाकुर/रासस)
(सर्लाहीको बरहथवास्थित सोती खोला किनारमा छठघाट निर्माण गरिँदै । तस्बिरः सिंगबहादुर थापा/रासस)
महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित हटियामा छठ पूजाका लागि कलश, ढकनी, सरबीलगायत माटाकोका सामग्री किन्दै व्रतालु । छठ पर्वमा कुरबार, ढकनी, सरबी लगायतमा अर्घ (प्रसाद) चढाइन्छ । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
वीरगञ्जको घण्टाघरचोकमा छठ पर्वका लागि आवश्यक पर्ने फलफूल तथा पूजाका सामग्री किनमेल गर्दै सर्वसाधारण । अहिले मुख्य सडकमा नै मौसमी व्यापारीले छठ पर्वका लागि आवश्यक पर्ने केरा, अदुवा, सुन्तलालगायतका फलफूल तथा अन्य बाँसबाट बनेका विभिन्न सामग्री बिक्री गरेका छन् । तस्बिरः हिमाल लम्साल/रासस

प्रतिकृया दिनुहोस