मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषदले हरिप्रसाद रिजालको अध्यक्षतामा भुमि समस्या समाधान आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको बैठकका निर्णयहरु:

प्रतिकृया दिनुहोस