• सोमबार-कार्तिक-१२-२०८१

प्रधानसेनापतिको जुम्लास्थित बाहिनी अड्डा र देवीदत्त गणमा निरीक्षण भ्रमण

 

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका छन् ।

 

सोमबार निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बाहिनी अड्डा तथा गणको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।

 

सो अवसरमा उहाँले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन समेत गरेका थिए । 
 

 

प्रतिकृया दिनुहोस