ताप्लेजुङ, ७ चैतः ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी … पाथीभरामा पाँचौँ पटक हिमपातRead more
समाचार
जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस
काठमाडौँ, ७ चैत : जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् … जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिसRead more
बुटवल-नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी), ७ चैत । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल-नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी … बुटवल-नारायणगढ सडक अवरुद्धRead more
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
काठमाडौँ, ७ चैत : काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट … काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्युRead more
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
काठमाडौँ, ७ चैत : चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल … निर्वाचन सम्पन्न भएकामा चीनको बधाईRead more
बैतडीमा ट्रक दुर्घटना : चालकसहित चारजना घाइते
बैतडी, ७ चैत : जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख … बैतडीमा ट्रक दुर्घटना : चालकसहित चारजना घाइतेRead more
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व, ७ चैत्र(रासस): रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मिति २०८२ चैत ६ गते रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण … भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्धRead more
बिपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
काभ्रेपलाञ्चोक, ७ चैत : अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल … बिपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’Read more
कोशी एक्सिलेन्स अवार्ड आज इटहरीमा, उत्कृष्ट १६ विधामा अवार्ड वितरण गरिँदै
विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ । … कोशी एक्सिलेन्स अवार्ड आज इटहरीमा, उत्कृष्ट १६ विधामा अवार्ड वितरण गरिँदैRead more
कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित
कर्णाली, ७ चैत : कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न छ बुँदे संकल्पपत्र पारित गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौ अधिवेशनको … कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारितRead more




