ताप्लेजुङ, १५ चैत : समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको … योजना अधिकृत हमालको लेक लागेर मृ त्युRead more
समाचार
छुट्टाछुट्टै सवारी दु र्घटनामा पाँच जनाको मृ त्यु
काठमाडौँ, १५ चैत : देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, … छुट्टाछुट्टै सवारी दु र्घटनामा पाँच जनाको मृ त्युRead more
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई … रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थितRead more
कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना
चितवन, १५ चैत : यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित … कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवानाRead more
ओली पक्राउ प्रकरणबारे कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका व्यक्तिलाई राज्यले पक्राउ गरेर … ओली पक्राउ प्रकरणबारे कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैनRead more
असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित
सुर्खेत । मिति २०८२ चैत १३ गते शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् … असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तितRead more
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
काठमाडौं, १५ चैत : इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । मन्त्री … इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाईRead more
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न अध्यक्ष साम्पाङको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । मिति २०८२ … सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न अध्यक्ष साम्पाङको मागRead more
चौधरीदेखि गोल्छासम्मका नाम हिट लिस्टमा, छानबिनको हल्लाले बजार र सत्ता दुवै ताते, ठूला उद्योगी–व्यवसायीमाथि सरकारको निगरानी ? आर्थिक वृत्तमा बढ्यो तरङ्ग
काठमाडौँ । मुलुकको नयाँ सत्ता समीकरणसँगै अब राज्यको कडाइ राजनीतिक वृत्तमा मात्र सीमित नरहने, आर्थिक शक्ति केन्द्रहरूतर्फ पनि सर्ने संकेत देखिन थालेको चर्चा तीव्र भएको … चौधरीदेखि गोल्छासम्मका नाम हिट लिस्टमा, छानबिनको हल्लाले बजार र सत्ता दुवै ताते, ठूला उद्योगी–व्यवसायीमाथि सरकारको निगरानी ? आर्थिक वृत्तमा बढ्यो तरङ्गRead more
कांग्रेस नेता दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण छानबिनमा सीआइबी सक्रिय
काठमाडौँ, चैत १५ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जामन्त्री दीपक कुमार खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ … कांग्रेस नेता दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण छानबिनमा सीआइबी सक्रियRead more




