🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--
बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउ
Posted in

बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउ

रसुवा, ७ चैत : एम्बुलेन्समा चुरोट र लागूपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स … बिरामी बोक्ने बहानामा एम्बुलेन्समार्फत चुरोट तस्करी, चार जना पक्राउRead more

सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धार
Posted in

सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धार

ढोरपाटन (बागलुङ), ७ चैत : भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा मिति २०८२ … सेना, सशस्त्र, प्रहरीको संयुक्त प्रयासमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन, २२० बढी यात्रुको उद्धारRead more

इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्की
Posted in

इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्की

काठमाडौँ, ७ चैत : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रङ्गभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई … इनिशा विक प्रकरणमा तथ्यका आधारमा अनुसन्धान जारी : महानिरीक्षक कार्कीRead more

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
Posted in

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौँ, ७ चैत : शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले … मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदैRead more

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
Posted in

सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

  काठमाडौँ, ७ चैत : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी … सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयोRead more

कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षा
Posted in

कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षा

काठमाडौं । राजधानीको सुरक्षामाथि गम्भीर प्रश्न उठाउने गरी काठमाडौंको कालोपुल क्षेत्रमा दिउँसै ७९ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटना सार्वजनिक भएको छ। … कालोपुलमै दिउँसै साढे ७९ लाखको चोरी : गौशाला प्रहरीकै नाकमुनि असुरक्षाRead more

पाथीभरामा पाँचौँ पटक हिमपात
Posted in

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ, ७ चैतः ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी … पाथीभरामा पाँचौँ पटक हिमपातRead more

जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस
Posted in

जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस

काठमाडौँ, ७ चैत : जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् … जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिसRead more

बुटवल-नारायणगढ सडक अवरुद्ध
Posted in

बुटवल-नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी), ७ चैत । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल-नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी … बुटवल-नारायणगढ सडक अवरुद्धRead more

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
Posted in

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ, ७ चैत : काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट … काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्युRead more