काठमाडौँ, १० चैत : नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत … सुवा ग्रोसरी, प्रमिसा खाद्यस्टोर र एजे सप्लायर्सलाई जरिवानाRead more
समाचार
इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर १८ वर्षीय युवकको मृ त्यु
बागमती, ९ चैत : बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर आज साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै … इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर १८ वर्षीय युवकको मृ त्युRead more
डाँका र ज्यान मार्ने उद्योगमा फरार खिलबहादुर तामाङ दश वर्षपछि पक्राउ
काठमाडौँ, ९ चैत : नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको … डाँका र ज्यान मार्ने उद्योगमा फरार खिलबहादुर तामाङ दश वर्षपछि पक्राउRead more
सेना–प्रहरी संयुक्त तालिम, विपद् प्रतिकार्य सशक्त बनाउँदै
काठमाडौँँ, ९ चैत : समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ … सेना–प्रहरी संयुक्त तालिम, विपद् प्रतिकार्य सशक्त बनाउँदैRead more
सिकार खेल्न जाँदा बेपत्ता एक युवकको शव फेला, अन्य बर्दिया हुँदै भारततर्फ फरार
गुलरिया (बर्दिया) ९ चैत : दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । निकुञ्जको बबई उपत्यका … सिकार खेल्न जाँदा बेपत्ता एक युवकको शव फेला, अन्य बर्दिया हुँदै भारततर्फ फरारRead more
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
काठमाडौँ, ९ चैत : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा … विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउRead more
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालकसहित आठ जना पक्राउ
सिरहा, ९ चैत : प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न … मानव बेचबिखन तथा ओसारपसार मुद्दामा होटल सञ्चालकसहित आठ जना पक्राउRead more
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, ९ चैत : बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल … बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्पRead more
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
रामेछाप । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । संघीय सरकारको बजेट करिब २ करोडको … सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवनRead more
रास्वपाको ‘प्रशासनिक अभियान: कर्मचारीतन्त्रमा राज्य-आतङ्क’, राजीनामाको दबाब र ‘हिट लिस्ट’ रणनीति
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत महिना सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि अहिले राजनीतिक वृत्तमा मात्र नभई प्रशासनिक क्षेत्रमा समेत खैलाबैला मच्चिन थालेको … रास्वपाको ‘प्रशासनिक अभियान: कर्मचारीतन्त्रमा राज्य-आतङ्क’, राजीनामाको दबाब र ‘हिट लिस्ट’ रणनीतिRead more




