काठमाडौं । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा … एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी: डा. समीम अख्तरRead more
प्रमुख समाचार
अर्थ
मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ
काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र … मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छRead more
रा.स्व.पा.को अग्निपरीक्षा : नारा कि नैतिकता ?
नेपाली समाजमा अहिलेसम्म पनि निष्पक्ष र तथ्यमा आधारित भएर विवेकसम्मत वा तर्कसम्मत निष्कर्ष निकालेर निर्णयमा पुग्ने प्रक्रियाको संस्थागत आधार स्थापित हुन सकेको पाइँदैन । केही … रा.स्व.पा.को अग्निपरीक्षा : नारा कि नैतिकता ?Read more
जमकटेल फर्मलाई रु दुई लाख पाँच हजार विभागको जरिवाना
काठमाडौँ, ६ चैत : कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि … जमकटेल फर्मलाई रु दुई लाख पाँच हजार विभागको जरिवानाRead more
बत्तीकाे माग बढ्ने समयमा तयारी शून्य, कारवाहीकाे पहिलाे निशानामा विद्युतका एमडी शाक्य ?
काठमाडौं । नेकपा (एमाले) को पराजयसंगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथिको राजनीतिक छाता पनि कमजोर बन्दै गएको संकेत देखिन थालेको छ । २०८२ … बत्तीकाे माग बढ्ने समयमा तयारी शून्य, कारवाहीकाे पहिलाे निशानामा विद्युतका एमडी शाक्य ?Read more
भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, ५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस … भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रहRead more
कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमा
काठमाडौँ, चैत ५ गते । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कुमारी घर (कुमारी बहाल) जीर्ण अवस्थामा पुगेपछि वर्षायाम सुरु हुनुअघि नै यसको छानो मर्मत तथा … कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमाRead more
बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसद
काठमाडौँ, ५ चैतः जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र … बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसदRead more
नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, रु २१ अर्ब २२ करोड ३४ लाख कारोबार
काठमाडौँ, ५ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो … नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, रु २१ अर्ब २२ करोड ३४ लाख कारोबार Read more
वार्षिक परीक्षा नसकिँदै नियम विपरीत निजी विद्यालयमा भर्ना सुरु
काठमाडौँ, ५ चैतः ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम वितरण भइरहेकाले लिन सक्नुहुनेछ ।’ यस्ता सूचना र विज्ञापन आजभोलि निजी विद्यालयका वेबसाइट र … वार्षिक परीक्षा नसकिँदै नियम विपरीत निजी विद्यालयमा भर्ना सुरुRead more




