🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--
चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो
Posted in

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो

बेइजिङ, २१ फागुन (रासस/एपी) : चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ … चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍योRead more

कुवेतमा इरानी ड्रोन आ क्रमण, ६ अमेरिकी सैनिकको मृ त्यु
Posted in

कुवेतमा इरानी ड्रोन आ क्रमण, ६ अमेरिकी सैनिकको मृ त्यु

  वाशिङटन/कुवेत, २० फागुन (रासस/एपी) : कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त … कुवेतमा इरानी ड्रोन आ क्रमण, ६ अमेरिकी सैनिकको मृ त्युRead more

इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा
Posted in

इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा

बेइजिङ,  (रासस/एएफपी) : मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले २०८२ फागुन १९ गते  … इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दाRead more

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै
Posted in

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् … खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदैRead more

काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
Posted in

काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” … काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयारRead more

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
Posted in

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ

वासिङ्टन, १३ फागुन (रासस/एपी) : राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी … ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँRead more

Posted in

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुसः सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा … निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्यRead more