🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले २०८२ चैत १४ गते बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् ।
बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामुयीक बिसयमा छलफल गर्ने उनले बताए ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’

उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *