🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

 

एजेन्सी । चीनले सन् २०२६ मार्च २६ बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ ।

रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६ः५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पठाएको हो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ६३४ औं उडान मिसन थियो।

(सीसीटीभीप्लस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *