• सोमबार-कार्तिक-५-२०८१

स्वर्ण पदक विजेता सेनाको टोलीलाई प्रधानसेनापति प्रशंसा निशान' प्रदान(फाेटाे फिचर)

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको 'Exercise Cambrian Patrol 2024' मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले कार्तिक ०४ गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रम बिच 'प्रधानसेनापति प्रशंसा निशान' प्रदान गरिएकाे  छ ।

'प्रधानसेनापति प्रशंसा निशान' प्रदान दृश्य-१

'प्रधानसेनापति प्रशंसा निशान' प्रदान दृश्य-२

'प्रधानसेनापति प्रशंसा निशान' प्रदान दृश्य-३

'प्रधानसेनापति प्रशंसा निशान' प्रदान दृश्य-४

'प्रधानसेनापति प्रशंसा निशान' प्रदान दृश्य-५

प्रतिकृया दिनुहोस