प्राइम कमर्सियल बैंकले दैवी प्रकोप उद्धार कोषमा रु. ३१ लाख दिने
काठमाडाैं । २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण देशले ठुलाे जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको छ ।
यस्ताे अकल्पनीय विपत्ति र घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवार गहिरो दुःख व्यक्त गरेकाे छ । यस्ताे दुखद अवस्थामा प्राइम कमर्सियल बैंक लि. बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१,००,०००।०० अक्षेरेपि एकतिस लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस