• शुक्रबार-असोज-४-२०८१

‘दलितलाई खै ?’ अभियान (फोटो फिचर)

दलितका लागि दलित अभियान नेपाल


२०८१ असाेज ३ गते संविधान दिवसका दिन, दलितका लागि दलित अभियान नेपालले दलितलाई खै ? भन्दै भव्य प्रदर्शन गरेको छ।

 

२०८१ असाेज ३ गते बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै अभियानले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको प्रदर्शन गरेको हो ।

प्रतिकृया दिनुहोस