• शुक्रबार-असोज-४-२०८१

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

 

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस