• बुधबार-माघ-२३-२०८१

एमालेको सचिवालय बैठक बस्दै 


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

 

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

 

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।  बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।
 

 

 

प्रतिकृया दिनुहोस