• आइतबार-भदौ-२३-२०८१

विमान दु र्घटनामा मृ त्यु भएका पाँच जनाको शव जिम्मा 

 

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ । 

 

शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो । अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।

 

बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । सबैको पोस्टमार्टम आज अपराह्न सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस