• आइतबार-जेठ-६-२०८१

मोटरसाइकलले ठक्कर दिँदा दार्चुलामा चार वर्षीया बालिका घाइते

 

धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीया बालिका घाइते भएकी छन् । जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ । मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस