• शनिबार-जेठ-५-२०८१

डिभीको नतिजा सार्बजनिक, यसरी सकिन्छ हेर्न

 

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ ।

 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ । 

 

दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस