• शनिबार-जेठ-५-२०८१

रोल्पामा १८ वर्षीय युवकको शव फेला

 

काठमाडौं, २२ वैशाख । रोल्पामा एक जना युवकको शव फेला परेको छ ।

 

रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय युवक भुवन कवर शनिबार मृत फेला परेका हुन् ।

 

उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस