• शनिबार-जेठ-५-२०८१

कञ्चनपुरमा २३ वर्षीय युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला

 

कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

 

जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

 

मृत्युको कारण भने खुलेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस