• शुक्रबार-जेठ-४-२०८१

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

 

धनगढी, २० बैशाख । कैलालीको पहलमानपुरबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् ।

 

घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्कासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

उनीहरूलाई ४५० मिलीग्राम लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस