• शुक्रबार-जेठ-४-२०८१

देशभर इन्टरनेट सेवामा समस्या

 

काठमाडौं, २० बैशाख । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन् ।

 

वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

 

बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस