• शुक्रबार-जेठ-४-२०८१

चर्को गर्मी र पानीपुरी, जनस्वास्थ्य, महानगरहरू, खाद्य प्रविधि र उपभाेक्ता मञ्च सबै रमिते


काठमाडाैं उपत्यका हाेस् कि नेपालका अन्य शहरका चोक र गल्लीमा जताततै पाइन्छ पानीपुरी । तर, यसको गुणस्तर, स्वच्छता कस्तो छ भनेर अनुगमन गर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर विभाग, महानगरपालिकाहरू, नगरपालिकाहरू र उपभाेक्ता मञ्चलगायतका निकायहरू भने अनभिज्ञ भनाै वा रमिते बनेकाे पाइन्छ ।

 

 

प्रतिकृया दिनुहोस