• शुक्रबार-जेठ-४-२०८१

पीएसजीमाथि डोर्टमण्डको जित

 

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पीएसजीलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा डोर्टमण्डले पीएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

यो जितसंगै डोर्टमण्डले सेमिफाइनलमा १-० को अग्रता हासिल गरेको छ र अब दोस्रो सेमिफाइनल पीएसजीको घरेलु मैदानमा मे ८ मा हुने छ ।

 


 

 

प्रतिकृया दिनुहोस