• शुक्रबार-जेठ-४-२०८१

लुम्बिनी प्रदेशसभाको बैठक  वैशाख २० मा आह्वान

 

तुलसीपुर, १७ वैशाख : लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ । 

 

प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो । बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो । ---

 

 

प्रतिकृया दिनुहोस