• बिहीबार-जेठ-३-२०८१

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

 

बैशाख, १७ रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ ।

 

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ । खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ । आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन् । थप जानकारीका आउन बाँकी रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस