• मंगलबार-जेठ-१-२०८१

यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । 

 

आज युरो एकको खरिद दर खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा पुगेको छ । 

 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ । 

 

कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ । 


प्रतिकृया दिनुहोस