• सोमबार-बैशाख-३१-२०८१

बझाङमा एमालेको अग्रता

 

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

 

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले २५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९० मत प्राप्त गरेका छन् ।

 

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ८० मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस